Posts

Showing posts with the label day3

काठमाडौँ - मेरो पहिलो प्रेम

Image
काठमाडौ, म जन्मेको सहर, जसको मुटुको ढुकढुकी म मेरो मुटुमा सुन्छु, त्यो उस्तै छैन आजकल, अनि म गुनासो गर्छु, के भयो मेरो काठमाडौ लाई । काठमाडौं मेरो पहिलो माया, त्यो पहिलो माया जुन कसैले मुटु बाट मेट्न सक्दैन, जुन कयौं प्रेम पछि पनि मन मस्तिष्क को सम्झनामा बाँचिरहन्छ, जुन आफ्नो नाम याद नहुँदा समेत याद रहन्छ। म उसको कुना काप्चा मा प्रेमी हरु ले हात समाए झैं हिँड्थे जस्तै मन मा कुनै डर थियो यी हात छुट्ला भनेर, जस्तै लाग्थ्यो की यो साथ टूट्ला भनेर किनकि उसको साथ कहिले देखि थियो भन्न नसकिने गरेर पुरानो थियो, जब साथी भन्ने शब्दको अर्थ समेत थाहा थिएन, तब देखि काठमाडौ मेरो साथी थियो। चाहे दुःख होस् चाहे सुखमा । अरु कोही साथी भन्ने नहुँदा, म बसेको ठाउँ मा ऊ परेवा पठाउँथ्यो, अनि म हेर्थेँ ती साना तर कहिले नभरिने पेटमा दाना भरेको, ऊ हावालाई पठाउँथ्यो, सायद उसलाई मेरो कपाल उडेको हेर्न मन लाग्थ्यो। काठमाडौँ को मायालु धेरै थिए, छन् पनि, ऊ त सबैको पहिलो नजरको प्रेम तर मेरो लागि यसरी थियो की लाग्थ्यो ऊ मेर...

In a place beneath dark sky

Beneath the dark black sky, I ask my questions why, To myself, maybe Or to the unseen forces, that's too afraid or too shy to show up.. Underneath the twinkling stars, I wish to grow up, Spiritually and mentally maybe, Into A person that noone can stop. I ask them for help, Let out my yelp, But they are too deaf to hear, I guess, Leaving me alone with my life to face.. Or I'm too dumb to understand maybe, Expecting with someone who didn't even exist, Sitting on the top of my house That feels higher than the Everest, Searching for a shoulder to rest, Wondering if my life is just a waste.. Somebody said I can, So I can maybe, Somebody trusted me, So I also should mayb, So I can be somewhere, In a place someone once believed I can be... #eleven11poetrychallenge #day3 #place #me